Pnpkhabar.com
बुधबार, भाद्र ६, २०७५
VITata

प्रम ओलीलाई मानार्थ डक्टरको उपाधि प्रदान (फोटोफिचर)

रिता घिसिंग,
October 2, 2018

प्रधानमन्त्री केपी शर्मा ओली सान होजेमा आयोजित समारोहमा मानार्थ डक्टरको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्राप्त गरेपछि सम्बोधन गर्दै । नेपालमा शान्ति तथा प्रजातन्त्रका लागि दिएको योगदानवापत युनिभरसिटी फर पिस (शान्ति विश्वविद्यालय)बाट प्रधानमन्त्री ओलीलाई मानार्थ डक्टरको उपाधि प्रदान गरेका हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्रका लागि दिएको योगदानवापत युनिभरसिटी फर पिस (शान्ति विश्वविद्यालय)ले सान होजेमा आयोजित समारोहमा मानार्थ डक्टरको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गर्दै ।

तस्वीर : सुरेन्द्रबहादुर नेपाली, सान होजे, रासस

प्रतिक्रिया