Pnpkhabar.com
बुधबार, भाद्र ६, २०७५
VITata

यसरी तरपरे भीरमा सडक निर्माण गर्दै मजदुर (फोटोफिचर)

रिता घिसिंग,
September 25, 2018

जाजरकोट–डोल्पा सडक अन्तर्गत डोल्पाको त्रिपुराकोट जोड्ने अन्तिम विन्दु तरपरे भीरमा सडक निर्माण गरिँदै । तरपरे भीरमा सडक निर्माणपछि डोल्पा पूर्णरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने सेनाले जनाएको छ ।

तस्वीर : रामचन्द्र न्यौपाने, डोल्पा, रासस

प्रतिक्रिया