Pnpkhabar.com
बुधबार, भाद्र ६, २०७५
VITata

संयोजक ठाकुरद्वारा दशैँको शुभकामना

admin,
October 12, 2018

काठमाडौँ,  २६  असोज : राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले बडादशैँका उपलक्ष्यमा समस्त नेपालीमा सुस्वास्थ्य, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले आज शुभकामना सन्देशमार्फत यस पर्वले मुलुकमा आपसी सद्भाव तथा भाइचारा अभिवृद्धिका साथै दिगो विकासमा गति लिने विश्वास व्यक्त गर्नुभएको छ । रासस

प्रतिक्रिया