Pnpkhabar.com
बुधबार, भाद्र ६, २०७५
VITata

सिंहपुर सामुदायिक वनमा आवद्ध महिलाहरु वन क्षेत्रमा घाँस काट्दै (फोटोफिचर)

रिता घिसिंग,
October 1, 2018

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको सिंहपुर सामुदायिक वनमा आवद्ध महिलाहरु वन क्षेत्रमा घाँस काट्दै । बैज्ञानिक वन व्यवस्थापनको कार्य गरिएपछि उपभोक्ताले सुविधा पाएका छन् ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

कञ्चनपुरको कृष्णपुर नगरपाीलकामा रहेको सिंहपुर सामुदायिक वनको सहयोगमा सञ्चालित बेतवाँसका सामग्री बनाउने तालिमका सहभागी महिलाहरुले बनाएका बाँसका सामग्री ।

तस्बिर :  राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

प्रतिक्रिया