अनुराग हेरेपछि धमलाको कडा जवाफ: नायक समुन्द्रसगै परिवारको रुवाबासी, एलिजालाई समाल्ने गाह्रो(हेर्नुहोस् भिडियो)

admin

१२ असोज र पत्रकार ऋषि धमलाद्धारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ आजबाट देशैभरि प्रदर्शनमा आएको छ । म्युजिकल लभस्टोरी रहेको यो चलचित्र युवा पुस्ताहरुको ढुकढुकी बनेको छ । काठमाडौं बाहिर ६० वटा हलमा र काठमाडौंभित्र प्रायः सबै हलमा एकसाथ प्रदर्शनमा आएको अनुराग हेर्न दर्शकहरुको ठूलो भीड लागेको छ ।

काठमाडौंका हलहरुमा त टिकट पाउनै हम्मेहम्मे परेको छ । धमला पत्नीको दमदार अभिनय रहेको यो चलचित्रमा नायक तथा नायिका पनि नयाँ फेस हुन् । चलचित्रका निर्देशक पनि नयाँ छन् । युवा पुस्ताहरुले नेपाली चलचित्रमा नयाँ स्वाद खोजेकोले आफूहरुले नयाँ कुरा पस्किएको निर्माण पक्षले जनाएको छ । अनुराग हेरेपछि धमलाको कडा जवाफ: नायक समुन्द्रसगै परिवारको रुवाबासी, एलिजालाई समाल्ने गाह्रो हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू