अशोक दर्जी जस्तै हाउभाउ भएका यी बालक, गाए अशोक कै शैलीमा यति मिठो गीत (भिडियो सहित)

मनिषा थापा

इटहरी  :  पूर्वको मुख्य व्यापारिक सहर बिराटनगरमा जितिया पर्बको अवसरमा आयोजित जितिया महोत्सबमा कक्षा ७ मा अध्यनरतमा सागर कुमार राजबंशीले सबैको मन छुने गित गाएर चकित बनाएका छन् ।

सुमधुर आवाजका धनि सागरको गायिकिमा यदाकदा आसोक दर्जीको जस्तै टोन सुन्न सकिन्छ । हेर्नुस भिडियो । सागरले महोत्सबमा उपस्थित सम्पूर्ण अतिथि तथा दर्शकहरुको आगाडि को होला त्यो थ्री बोलको गीत गाएर सुनाएका थिए ।

अशोक कै हाउभाउ तथा शैलीमा सागर कुमार राजबंशीले गित गाएका छन् । उनको स्वरको तारिफ सबैले गरेका छन् । हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू