आमाको आँखामा थमिएन आँसु, १४ दिन सम्म हराएका छोरा यस्तो अबस्थामा भेटिए…[हेर्नुहोस भिडियो]

admin

काठमाडौँ, २६ असोज : काठमाडौंको स्वयम्भुबाट एक बालक बेपत्ता भएको१४ दिन पछी भेटिएका छन् । आज भन्दा १४ दिन पहिले बिहान मर्निङवाक हिँडेका १४ वर्षीय देवराज लामा बेपत्ता भएका थिए । नुवाकोट स्थायी घर भएका लामा त्रिरत्न आवसीय मा.वि, भ्यूखेल काठमाडौं कक्षा ७ मा अध्ययनरत रहेका थिए ।

देवराज हराएको थाहा पाउनासाथ परिवारले महानगरीय प्रहरी वृत, स्वयम्भुमा खोजी कार्यका लागि निवेदन हालेका थिए । सधै जस्तो करिव ५ः ३० बजे बिहान स्वयम्भुबाट मनिङवार्क जाँदा हराएको बालक १४ दिन पछी भेटिएका छन् । अहिले परिवारमा हराएको खुशी फेरी आएको छ । आमाको आँखामा थमिएन आँसु, १४ दिन सम्म हराएका छोरा यस्तो अबस्थामा भेटिए…हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू