कंगनाको एक्सनले भरिपूर्ण फिल्म ‘मणिकर्ण‍िका’ काे ट्रेलर सार्वजनिक (भिडियो)

मनिषा थापा

एजेन्सी  :  बलिउड कन्ट्रोभर्सी क्वीन कंगना रनावत मुख्य भूमिकामा रहेको चलचित्र ‘मणिकर्ण‍िका : द क्वीन अफ झाँसी’ को टिजर सार्वजनिक भएको छ।

भारतको गान्धी महोत्सबको अबसर पारेर उक्त ट्रेलर सार्वजनीक गरिएको हो। फिल्ममा कंगनाको जवरजस्त एक्सन देख्न सकिन्छ।

गान्धी जयन्तीको अवसरमा टिजर सार्वजनिक गरिएको चलचित्र २०१९ जनवरी २५ मा रिलिज हुदैछ। अमिताभ बच्चनको दमदार आवाजबाट सुरु हुने चलचित्र दुई मिनेट लामो टिजर बाट नै कंगनाले यो चलचित्रका लागि कडा मिहेनत गरेको आंकलन लगाउन सकिन्छ। नेशनल अवार्ड विनर डाइरेक्टर कृष जगारला मुन्डीले निर्देशन गरेको चलचित्र अनेक विवादमा समेत पर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू