चिनियाँ प्रदर्शनीमा प्रधानमन्त्री ओलीको प्रतिरुप झल्काउने कलाकृति [फोटो फिचर]

admin

काठमाडौँको दरबार मार्गमा बिहीबारदेखि शुरु भएको चिनियाँ प्रदर्शनीमा रसियामा आयोजित विश्वकप फुटबल झल्काउने कलाकृति प्रस्तुत गर्दै ।

काठमाडौँको दरबार मार्गमा बिहीबारदेखि शुरु भएको चिनियाँ प्रदर्शनीमा राखिएको जनजीवन झल्काउने मूर्तिकला ।

काठमाडौँको दरबारमार्गस्थित शेर्पा मलमा बिहीबारदेखि शुरु भएको तीनदिने चिनियाँ प्रदर्शनीमा प्रधानमन्त्रीलाई प्रदान गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरुप झल्काउने कलाकृति ।

तस्वीर : तीर्थ भट्टराई, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू