चिसोबाट बच्न गाईबस्तुको ओत लागेर रात काट्दै यी सडक बालक (फोटोफिचर)

रिता घिसिंग

बुटवलको अस्पताल लाइनमा मध्यरातमा गाईसँगै सुतिरहेका एक सडक बालक । सररर बहने चिसो हावालाई छेक्न कम्मरदेखि तल शरीरमा बोरा बेरेर बस्ने गरेका यी बालक गाईबस्तुको ओत लागेर रात बिताउने गरेको छ ।

तस्वीर : नरेश केसी, लुम्बिनी, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू