जुम्ल्याह सन्तान पाउने तयारीमा गायक राजेश पायल राई, सुनाए यस्तो योजना [भिडियो सहित]

admin

काठमाडौँ, २९ असोज : चलचित्र क्षेत्रमा चर्चित गायक राजेशपायल राई र अभिनेत्री रेखा थापाको चर्चा एकदमै हुने गर्दछ । उनिहरुको माया प्रेमको पनि चर्चा एकदमै धेरै हुने गर्दछ । केही महिना चर्चामा रहेको रेखा र राजेशको बिहेको चर्चा अहिले फेरी राजेशको एउटा स्टाटसले यो जोडी प्रेममा पो परेका छन् की भन्ने संभावना पनि धेरै देखिन्छ ।

राजेशले निर्धक्क र ढुक्क भएर फेसबुकमा रेखासँग खिचेका तस्विरहरु शेयर गर्दै मेरो मान्छे लेखेपछि रेखाले तत्काले मिस गरेको प्रतिक्रिया दिइन् ।केहि समय अगाडी रेखा र राजेशका स्टाटसले सामाजिक संजाल र अनलाइनमा आगो नै बलो।

अन्तरवार्तामा राजेशले रेखा फरासिली भएका कारण आँफुलाई मन परेको बताएका छन् । बिहे हुने संभावना कति छ भन्ने प्रश्नमा राजेशले भने सम्भावना छ। यसलाई नकार्न सकिँदैन। रेखा थापा र राजेशपायल राईको सम्बन्धको ,राजेश पायल राईले बिहे गर्दै छन्,जुम्ल्याह सन्तान पाउने तयारीमा गायक राजेश पायल राई, सुनाए यस्तो योजना थप जानकारीको लागि हेर्नुहोस भिडियो

प्रतिक्रिया

सम्बन्धित समाचारहरू