प्रम ओलीलाई मानार्थ डक्टरको उपाधि प्रदान (फोटोफिचर)

रिता घिसिंग

प्रधानमन्त्री केपी शर्मा ओली सान होजेमा आयोजित समारोहमा मानार्थ डक्टरको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्राप्त गरेपछि सम्बोधन गर्दै । नेपालमा शान्ति तथा प्रजातन्त्रका लागि दिएको योगदानवापत युनिभरसिटी फर पिस (शान्ति विश्वविद्यालय)बाट प्रधानमन्त्री ओलीलाई मानार्थ डक्टरको उपाधि प्रदान गरेका हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्रका लागि दिएको योगदानवापत युनिभरसिटी फर पिस (शान्ति विश्वविद्यालय)ले सान होजेमा आयोजित समारोहमा मानार्थ डक्टरको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गर्दै ।

तस्वीर : सुरेन्द्रबहादुर नेपाली, सान होजे, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू