बिना अपरेशन ग्यारेन्टीका साथ पाइल्स रोगको उपचार अब हुवाई इन्टरनेसनल हस्पिटलमा [भिडियो]

admin

काठमाडौँको मित्रपार्क चाबहिलस्थित हुवाई इन्टरनेसनल हस्पिटल प्राइभेट लिमिटेडमा अत्याधुनिक चिनियाँ पद्दतिद्वारा उपचार हुँदै आएको छ। यस अस्पतालमा अन्य अस्पतालमा जस्तो क्षारसुत्र र आयुर्वेदिक उपचार पद्धति नभई बिना अपरेशन विभिन्न रोगहरुको सफल उपचार हुने गरेको छ।

यस अस्पतालमा पाएल्स, यौन सम्बन्धी रोग साथै अन्य विभिन्न खाले रोगहरुको उपचार अत्याधुनिक चिनियाँ पद्दतिद्वारा गरिन्छ ।


विदेशी अनुभवी डाक्टरमार्फत विदेशी मेसिनबाट नै उपचार भएका बिरामीहरुको प्रतिक्रिया पनि अहिलेसम्म सन्तोषजनक भएको अस्पताल प्रशाशनको भनाई रहेको छ। आधुनिक प्रविधिमार्फत बिना कुनै दुखाई उपचार गर्नुका साथै यस अस्पतालमा निशुल्क परामर्श र निशुल्क टिकेट साथै चेकअप समेत गरिन्छ।

पाइल्स, फिस्टुला, फिसर जस्ता रोगलाई बिना अप्रेसन विदेशबाट आयातित चेक-अप मेसिन र उपचार मेसिनबाट लेजर प्रविधिको माध्यमले ग्यारेन्टीका साथमा सफल उपचार गरिदै आएको छ। यस्ता रोग पुनः बल्झिन गएमा निशुल्क उपचारको व्यवस्था गरिएको छ। यस अस्पतालमा निशुल्क परिक्षणको व्यवस्था गरिएको छ साथै टिकेट समेत निशुल्क प्रदान गरिदै आएको छ।

प्रतिक्रिया