बिहे गरेको ६ महिनामै नेहा धुपियाले जन्माइन् छोरी

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेत्री नेहा धुपियाले बिहे गरेको ६ महिनामै आइतबार छोरीलाई जन्म दिएकी छिन । खारमा रहेको अस्तापलमा नेहा भर्ति भएकी छन् । आमा र बच्चाको स्वास्थ्य ठिक रहेको बताइएको छ । नेहालाई बलिउड सेलिब्रिटीहरुले बधाई दिइरहेका छन् ।

नेहाले आफ्ना प्रेमी अंगद बेदीसँग ६ महिना अगाडि गुपचुप बिहे गरेकी थिइन् । बिहे पहिल्यै उनले पेट बोकेको त्यतिबेला नै अड्कल काटिएको थियो । यो अड्कल अन्ततः सत्य सावित भएको छ ।

प्रतिक्रिया