माग्ने बुढाको अंग्रेजी सुनेर दिपिका परिन चकित (भिडियो)

मनिषा थापा

बहुप्रतिक्षित पछील्लो फिल्म हो छक्का पन्जा – ३ । फूलपातिको दिन प्रदर्शन हुने भनिएता पनी यो फिल्म घटस्थापनाकै दिन प्रदर्शनमा आउने भएको छ । अहिले यस फिल्मको अग्रिम बुकिङ पनि खुल्ला भएको छ । नेपाली सिने नागरिकको पहिलो ईतिहास रच्दै मल्टिप्लेक्समा सर्वाधिक हल पाउने फिल्ममा आफ्नो नाम लेखिसकेको छ छाक्का पन्जा -३ ले ।

अहिले यो टिम फिल्म प्रमोशनको दौडानमा छ । यसै क्रममा फिमका कलाकार माग्ने बुढा र नायिका दीपिका प्रसाई दसैंको मुडमा देखिएका छन् । माग्नेका अनुसार दसैंमा उनी आधा केजी मासु किनेरै दसैं टार्ने उनी बताउछन् । माग्ने बुढा अचेल धेरै अग्रेजी बोल्न थालेका छन् । उनको अग्रेजी सुनेर नायिका दीपिकापनी छक्क परेकी छिन् । एका एक माग्नेमा किन आयो त यस्तो परिवर्तन ? हेर्नुस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू