लोकेन्द्र जि एम र सुष्मा तामाङको दशैँ तिहार गीत ‘दिदि भाई’ सार्वजनिक [भिडियो सहित]

admin

काठमाडौँ, असोज २९ : परदेशमा गएको माइती र चेली विचको पारस्परिक प्रेमलाई समेटेर राधिका म्युजिक प्रालीको प्रस्तुतिमा गायक लोकेन्द्र जि एम, गोविन्द ओली र गायिका सुष्मा तामाङको आवाजमा सजिएको दशैँ तिहार भाका ‘दिदि भाई’ गीतको भिडियो सार्बजनिक भएको छ ।

वियोगान्त प्रेमका गहन शब्द लोकेन्द्र जिमले लेखेका हुन भने लय सिर्जना पनि उनले नै गरेका छन । अजय रेग्मीको छायाँकन, रमित ओलीको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ । गीतमा सागर थापा र अनु पराजुलीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया