विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पालको भरमा

रिता घिसिंग

विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिरको भत्किएको गजुर छोपिएको पाल च्यातिएर उडाएपछि पाल फेरेर मन्दिरमा पानी छिर्न रोकिएको छ । भूकम्पले पूर्णरुपमा क्षति भएको मन्दिर अहिलेसम्म पुनःनिर्माण हुन सकेको छैन ।

तस्वीर : पूर्णप्रसाद मिश्र, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू