व्यासमा लटरम्मै फलेको स्याउ [फोटो फिचर]

admin

दार्चुलाको व्यास गाउँपालिका–१ छांगरुमा फलेको स्याउ । तीन हजार मिटरको उचाइमा फलेको स्याउ बजारसम्म लैजाने बाटो नहुँदा बोटमै थन्किएको छ । व्यास गाउँपालिका जान नेपालबाट बाटो छैन भने भारत भएर जाँदा तीन चार दिन लाग्छ ।

तस्वीर : नरेन्द्रसिह कार्की, दार्चुला, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू