सखिया नृत्य गर्दै

admin

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ३ का थारु युवतीहरु परम्परागत पहिरनमा सखिया नृत्य गर्दै । थारु समुदायका युवातीहरुले भगवान श्रीकृष्णको गाथालाई गीत मार्फ व्यक्त गर्दै सखिया नृत्य गर्दछन।

तस्वीर :  राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू