सर्वसाधारणले बोक्ने पासपोर्टको रंग फेरिने

admin

काठमाडौँ, मंसिर २ : सर्वसाधारणलाई जारी गरिने रहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो । सरकारले दुई वर्षभित्र ई–पासपोर्टमा गइसक्ने नीति लिएको छ । सुरक्षित बनाउन राहदानीमा चिप्स राख्न र रंग परिवर्तन गर्न लागिएको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो ।

प्रतिक्रिया