सारा नेपालीको दिल चोरेर चर्चित मोडल सोनिका रोकाया फरार [हेर्नुहोस भिडियो सहित]

admin

काठमाडौँ । चर्चित मोडल सोनिका रोकाया अभिनित फेरी अर्को डान्सिङ गीत “दिल चोरेर भाग्न पाइदैँन” को भिडियो सार्वजनिक भएको छ । गायक राजु थापा मगरको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा युवा पुस्ताका प्रेमका भावहरु समेटिएको छ । प्रेम बहादुर कटुवालको शब्द तथा भिम विसीको संगीत एवम एल्मोण्डा राना उप्रेतीको एरेन्ज रहेको छ । धनश्याम शर्माको छायाँकन, प्रविन भटटको सम्पादन, शियोन श्रेष्ठको निर्देशन रहेको छ । “दिल चोरेर भाग्न पाइदैँन” गीतमा सोनिका रोकाया र जेम्स विसीको फिचरिङ रहेको छ ।
यस्तो छ “दिल चोरेर भाग्न पाइदैँन” गीतको भिडियो :

प्रतिक्रिया