हेर्नुहोस्, आजको बिदेशी मुद्राको बिनिमय दर

रिता घिसिंग

असोज २६, काठमाडौँ : आज शुक्रबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४४ पैसा र बिक्रिदर २८ रुपैयाँ ५९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ र बिक्रिदर ३२ रुपैयाँ ६६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रिदर ३२ रुपैयाँ ३७ पैसा तोकेको छ ।

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३७ र बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७० पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १३ रुपैयाँ ७९ पैसा र बिक्रिदर ३ सय १५ रुपैयाँ ३८ पैसा रहेको छ ।कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ २४ पैसा छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ २२ पैसा रहेको छ ।

वाणिज्य बैंकहरुले भने नेपाल राष्ट्र बैंकले तोकेको दरमा केही रकम परिबर्तन गरेर मूल्य तोक्न सक्नेछन्।

प्रतिक्रिया