हेर्नुहोस्, आजको विनिमय दर

रिता घिसिंग

कात्तिक ५, काठमाडौँ : नेपाली बजारमा आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १७ रुपैयाँ २ पैसा छ भने विक्रिदर मूल्य १ सय १७ रुपैयाँ ६२ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ १७ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ३१ पैसा छ। एक यूके पाउण्डको खरिददर १५४ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर १५५ रुपैयाँ ३७ पैसा छ।

आज एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २० पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३२ रुपैयाँ १४ पैसा र विक्रिदर ३२ रुपैयाँ ३० पैसा रहेको छ। एक युएई दिर्हामको खरिददर ३१ रुपैयाँ ८६ पैसा र विक्रिदर ३२ रुपैयाँ २ पैसा तोकेको छ।

प्रतिक्रिया