हेर्नुहोस्, आज कतिमा भैरहेको छ सुनचाँदीको कारोबार ?

रिता घिसिंग

कात्तिक ५, काठमाडौँ : नेपाली बजारमा आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ९ सय ९९ रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै तेजाबी सुनको मूल्य ५९ हजार ७ सय २ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य ६ सय ४३ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया