हेर्नुहोस यी युवतीहरुको अद्भुत नित्य, नाच्दा नाच्दै कपडा फेरेको दृश्यले दर्शकलाई पार्यो चकित (भिडियो)

मनिषा थापा

पछिल्लो समय सामाजिक संजालमा एउटा रोचक भिडियो भाइरल भएको छ । जुन भिडियोमा एक समूह नर्तकीहरुले नाच्दा नाच्दै स्टेजमै कपडा फेर्छन् । यो दृश्यले उपस्थित दर्शकलाई अचम्मित बनाएको छ ।

यस्तो अनौठो नृत्य प्रस्तुत गर्ने टिमको नाम हो ‘महोमेट सेमूर’ डांस टीम । निक्कै कलात्मक रुपमा प्रस्तुत गरिएको नृत्यमा नाच्दै गर्दा कपडा फेरेको दृश्यले हेर्ने जत्ति सबै दर्शकलाई रोमान्चित बनाएको छ । तपाइँ पनि हेर्नुहोस् यो रोमान्चक नाँच ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू