२३ बर्षमै चुनाव जितेर चर्चित बनेकी देशकै कान्छी उपमेयर शिवकुमारीको यस्तो आदर्शमय कार्य [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको उपमेयरमा २३ वर्षीया शिवकुमारी चौधरीले स्थानीय निकायको निर्वाचनमा देशकै सबैभन्दा कान्छी उपमेयरको रुपमा चुनाव जितेकी जनप्रतिनिधि हुन् ।

स्नातक अध्ययनरत शिवकुमारी शिक्षण पेशा छाडेर चौधरी उपमेयरको लागी चुनावी मैदानमा उत्रिएकी हुन्। तत्कालिन समयमा उनको भाषणकला र वाकपटुताका कारण सामाजिक संजालमार्फत देशभर चर्चाको केन्द्रमा रहेकी थिइन् ।

यसै साता काठमाडौँमा भएको नेपाल नगरपालिका संघको छैठौँ राष्ट्रिय अधिवेशनमा आएकी थिइन्। उनले त्यस समय चुनावको बेला युवा भएर उनले भोगेका समस्या र चुनाव पछी नगरवासीका लागी उनले गरेका काम काम गर्न के कस्तो सहजता वा अप्ठ्यारा रहे कुराकानीका कराममा बताएकी थिइन्।

हेर्नुहोस उनीसँग गरिएको कुराकानी :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू