| काठमाडौं, १२ चैत । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाइलाइ न्याय दिलाएको छ । न्यायधिसद्दय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार निर्णय सुनाउँदै प्रसाइलाइ मेडिकल कलेज सम्बधन दिन सरकारलाइ आदेश दिएको छ । बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा...