Pnpkhabar.com
बुधबार, भाद्र ६, २०७५
VITata

ताजा समाचार

माइक्रोबसले ठक्कर दिँदा अन्दुलाल चौधरीको घटनास्थलमै मृत्यु

माइक्रोबसले ठक्कर दिँदा अन्दुलाल चौधरीको घटनास्थलमै मृत्यु

| राजविराज, ५ कात्तिक  :  पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्नि साइकृष्ण सवरण गाउँपालिका– १ जण्डोलमा माइक्रोबसको ठक्करबाट पैदलयात्री स्थानीयवासी ६५ वर्षीय अन्दुलाल चौधरीको मृत्यु भएको छ ।    विराटनगरबाट काठमाडौंँतर्फ जाँदै गरेको...

बाघको बहन क्षमताबारे अध्ययन हुँदै

बाघको बहन क्षमताबारे अध्ययन हुँदै

| काठमाडौँ, ५ कात्तिक : दुर्लभ वन्यजन्तु पाटेबाघको सङ्ख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता(क्यारिङ क्यापासिटी)बारे अध्ययन थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण...

अहिले पनि नेकाको बलियो अस्तित्व छ –महामन्त्री डा कोइराला

अहिले पनि नेकाको बलियो अस्तित्व छ –महामन्त्री डा कोइराला

| विराटनगर, ५ कात्तिक  :  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउँदै...

दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक कारवाहीमा

दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक कारवाहीमा

| दाङ ५ कात्तिक : दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५०० बढी सवारी साधन चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।नियमविपरीत सञ्चालन गरिएका ५०५ सवारी चालकलाई कारवाही...

दैलेखका लिङ्गे पिङ जोगाउन युवा अग्रसर

दैलेखका लिङ्गे पिङ जोगाउन युवा अग्रसर

| दैलेख, ५ कात्तिक : नारायण नगपालिका– ६, भूर्तीका गोपाल खत्री ६ युवाको समूह निर्माण गरेर चार खम्बा बाँसको खोजीमा हिँडे, नवमीको राति उनीसँगै काँडाचौरमा जम्मा भएका युवा र वृद्ध मिलेर...

लागुऔषध नियन्त्रण चुनौतीपूर्ण

लागुऔषध नियन्त्रण चुनौतीपूर्ण

| नेपालगञ्ज, ५ कात्तिक : बाँके जिल्लामा लागुऔषधको सेवन र ओसारपसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकामा चिन्ता व्यक्त गर्न थालिएको छ । जिल्लामा लागुऔषधका सेवनकर्ता र कारोवारीलाई बेलाबखत प्रहरीले पक्राउ गरे...

पोखरा–बाग्लुङ राजमार्गमा ट्राफिक प्रहरी पोष्ट

पोखरा–बाग्लुङ राजमार्गमा ट्राफिक प्रहरी पोष्ट

| कास्की, ५ कात्तिक : पोखरा महानगरपालिका वडा नं ५ स्थित पोखरा–बाग्लुङ भूपि शेरचन राजमार्गमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको छ । राजमार्गको जिरोकिमीदेखि विन्ध्यवासिनी मन्दिरसम्मको तीन किलोमिटर सडकमा दिनहुँ...

एक वर्षमा २० ऐन तथा कार्यविधि निर्माण

एक वर्षमा २० ऐन तथा कार्यविधि निर्माण

| दमौली, ५ कात्तिक  :  तनहुँको व्यास नगरपालिकाले एक वर्षको अवधिमा २० वटा ऐनसहित कार्यविधि बनाएको छ । स्थानीय तहमा निर्वाचन भएर जनप्रतिनिधि आएदेखि नगरपालिकाले विभिन्न ऐन, नीति, नियमावली तथा कार्यविधि...

भैँसेमा टिपर दुर्घटना, एकको घटनास्थलमै मृत्यु, दर्जन बढी घाइते

भैँसेमा टिपर दुर्घटना, एकको घटनास्थलमै मृत्यु, दर्जन बढी घाइते

| मेलम्ची, ५ कात्तिक : जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा४ख ९०१७ नंको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी...

निषेधाज्ञा साँझ ५ बजेसम्मका लागि फुकुवा

निषेधाज्ञा साँझ ५ बजेसम्मका लागि फुकुवा

| कपिलवस्तु, ५ कात्तिक : जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा आज साँझ ५ बजेसम्म निषेधाज्ञा हटाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञा...