Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment मुख्य समाचार Archives - Pnpkhabar.com

मुख्य समाचार

डडेल्धुरामा जीप दुर्घटना हुँदा दुईको मृत्यु

डडेल्धुरामा जीप दुर्घटना हुँदा दुईको मृत्यु

| अमरगढी, १ मङ्सिर (रासस)  :  डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भागेश्वरबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज १८० नं को जीप भागेश्वर गाउँपालिका–४ मा दुर्घटना...

कान्तिभैरव गुरुकुललाई देउसी भैलोबाट रु दुई लाख सात हजार सहयोग

कान्तिभैरव गुरुकुललाई देउसी भैलोबाट रु दुई लाख सात हजार सहयोग

| काठमाडौँ, १ मङ्सिर  :  एक दशक अघिदेखि पठनपाठन आरम्भ भएको गोकर्णेश्वर नगरपालिका–४ उत्तरवाहिनीस्थित कान्तिभैरव गुरुकुललाई देउसी भैलोबाट रु दुई लाख सात हजार सहयोग जुटेको छ । दाताले दिएको दानदातब्यबाट गुरुकुल...

दैलोमै सेवा पाउँदा नागरिक खुशी

दैलोमै सेवा पाउँदा नागरिक खुशी

| तुलसीपुर, १ मङ्सिर (रासस)  :  दाङको दुर्गम वडा घोराही उपमहानगरपालिका–१९ सैघाका स्थानीयवासी दैलोमै पहिलोपटक सबै सेवा पाउँदा खुशी भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले घोराही उपमहानगरपालिकाको समन्वयमा एकीकृत घुम्ती...

विस्फोट पर्दाथ र करेन्ट प्रयोग गरी माछा मारिँदै

विस्फोट पर्दाथ र करेन्ट प्रयोग गरी माछा मारिँदै

| डोटी, मङ्सिर १ (रासस) : यहाँस्थित सेती नदीलगायत अन्य ग्रामीण भेगमा रहेका नदी र खोलामा केही समययता विस्फोटक पदार्थ (लोला,जिलेटिन) र करेन्टको प्रयोग गरी माछा मार्ने क्रम तीव्र बनेको छ...

निःशुल्क आँखा शिविर

निःशुल्क आँखा शिविर

| काठमाडौँ, १ मङ्सिर (रासस)  : सशक्तीकरण समाज नेपाल (स्टेप नेपाल) को आयोजनामा बालाजु, बोहोराटारमा सञ्चालन गरिएको आँखा शिविरमा १२७ जना व्यक्तिको निःशुल्क आँखा जाँच गरिनुका साथै उनीहरुलाई परामर्श, सरसल्लाह र...

मध्यभोटेकोशी आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित

मध्यभोटेकोशी आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित

| मेलम्ची, २९ कात्तिक :सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित बनेका छन् । आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक शेयरधनी...

उनान्सय एकीकृत बस्ती विकास गरिने

उनान्सय एकीकृत बस्ती विकास गरिने

| काठमाडौँ, २९ कात्तिक :राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ९९ घरपरिवारसम्मको एकीकृत बस्ती विकास गर्ने भएको छ । प्राधिकरणको आज बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती विकास गर्न स्थानीय तहलाई जिम्मेवारी दिने निर्णयसमेत...

महायज्ञमा दलितलाई निषेध

महायज्ञमा दलितलाई निषेध

| कलैया २९ कात्तिक: बाराको प्रसौनी गाउँपालिकास्थित दुधौरा नदीको किनारमा आयोजित ‘सीताराम नाम जप’ महायज्ञमा दलित समुदायका व्यक्तिलाई हवनमा बस्न निषेध गरिएको छ । भदौ ५ गतेदेखि शुरु भएको सीताराम जप...

काउन्सिलका उजुरीमा मेलमिलाप

काउन्सिलका उजुरीमा मेलमिलाप

| काठमाडौँ, २७ कात्तिक  : यही कात्तिक ८ गते प्रेस काउन्सिलको मध्यस्थतामा उजुरीकर्ता ओशो तपोवन र नेपाल आज डटकमका प्रतिनिधिबीच छलफल भई मेलमिलाप भएको छ । मानहानी भयो भन्दै उजुरीकर्ताले पठाएको...

लोप हुँदै परम्परागत पञ्चेबाजा

लोप हुँदै परम्परागत पञ्चेबाजा

| बेझाड, २७ कात्तिक  :  युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तिमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हँुदै गएको छ । विवाह–ब्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा रामपुर क्षेत्रमा अहिले लोपोन्मुख अवस्थामा छ...