Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment फोटो फिचर Archives - Page 2 of 8 - Pnpkhabar.com

फोटो फिचर

पर्यटकीय झाँक्रिपानी

पर्यटकीय झाँक्रिपानी

| म्याग्दीको मंगला गाउँपालिकाको पर्यटकीय स्थल झाँक्रिपानीबाट देखिएको मनोरम दृष्य । तस्वीर : कमल खत्री, बेनी (म्याग्दी), रासस

थाँक्रोमा मकै भण्डारण

थाँक्रोमा मकै भण्डारण

| म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा थाँक्रोमा भण्डारण गरिएको मकै । ग्रामीण भेगमा यसरी मकै भण्डारण हुने गर्छ । तस्वीर  : कमल खत्री, बेनी (म्याग्दी), रासस

आन्तरिक पर्यटक

आन्तरिक पर्यटक

| मुक्तिनाथ मन्दिर नजिकै निर्माण भएको बुद्धको शालिकसँगै तस्वीर खिचाउँदै आन्तरिक पर्यटक । तस्वीर : तारानाथ आचार्य, बलेवा (बागलुङ) रासस

तिहारलाई झिनियाँ

तिहारलाई झिनियाँ

| तिहारलाई लक्षितगरी बागलुङ बजारको एक पसलमा बेच्न राखिएको झिनियाँ रोटी लगायत अन्य परिकारहरु । तिहारमा झिनियाँ रोटीको अत्याधिक माग हुने गरेको छ । तस्वीर : सुवास गौतम, बागलुङ, रासस

चक्रवर्ती मन्दिर

चक्रवर्ती मन्दिर

| तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटमा रहेको चक्रवर्ती मन्दिर । तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ)÷रासस

व्यासमा लटरम्मै फलेको स्याउ [फोटो फिचर]

व्यासमा लटरम्मै फलेको स्याउ [फोटो फिचर]

| दार्चुलाको व्यास गाउँपालिका–१ छांगरुमा फलेको स्याउ । तीन हजार मिटरको उचाइमा फलेको स्याउ बजारसम्म लैजाने बाटो नहुँदा बोटमै थन्किएको छ । व्यास गाउँपालिका जान नेपालबाट बाटो छैन भने भारत भएर...

फिक्कलमा छुर्पीको व्यापार

फिक्कलमा छुर्पीको व्यापार

| इलामको फिक्कल बजारमा बिक्रीका लागि राखिएको छुर्पी । पर्यटकीस्थल इलामको फिक्कल, कन्याम लगायतका ठाउँमा अहिले पर्यटकको घुइँचो लाग्ने गरेको छ । तस्वीर : केदार मगर, इलाम, रासस

हिमालको काखमा ताकम

हिमालको काखमा ताकम

| म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा अवस्थित पर्यटकीय गाउँ ताकम । धौलागिरी पदमार्ग अन्तर्गत पर्ने ताकमबाट चुरेन, गुर्जा र धौलागिरी हिमालको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । तस्वीर : कमल खत्री, बेनी...

रारा ताल दृष्य

रारा ताल दृष्य

| मुगु जिल्लाको छायानाथरारा नगरपालिका( ९ स्थित घना जंगलको काखमा अवस्थित नेपालको मुख्य पर्यटकीय क्षेत्रको रुपमा रहेको रारा ताल । तस्वीर : आदित्य दाहाल, साँखु, रासस

रुखमा चढेर फोन गर्दै जाजरकोटका युवा

रुखमा चढेर फोन गर्दै जाजरकोटका युवा

| जाजरकोट जुनिचाँदै गाउँपालिका–४ लुहादमा फोनले काम नगरेपछि रुखमा चढेर फोन गर्दै स्थानीय । तस्वीर : हेमन्त केसी, जाजरकोट, रासस