Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment फोटो फिचर Archives - Page 3 of 8 - Pnpkhabar.com

फोटो फिचर

चिसोबाट बच्न गाईबस्तुको ओत लागेर रात काट्दै यी सडक बालक (फोटोफिचर)

चिसोबाट बच्न गाईबस्तुको ओत लागेर रात काट्दै यी सडक बालक (फोटोफिचर)

| बुटवलको अस्पताल लाइनमा मध्यरातमा गाईसँगै सुतिरहेका एक सडक बालक । सररर बहने चिसो हावालाई छेक्न कम्मरदेखि तल शरीरमा बोरा बेरेर बस्ने गरेका यी बालक गाईबस्तुको ओत लागेर रात बिताउने गरेको...

रिसोर्ट र पृष्ठ भुमि

रिसोर्ट र पृष्ठ भुमि

| म्याग्दीको मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने टोड्केमा सञ्चालनको तयारीमा रहेको रिसोर्ट र पृष्ठ भुमिमा देखिएको धौलागिरि हिमाल । तस्विर : कमल खत्री, रासस, म्याग्दी

बहुबली झरनामा पर्यटक

बहुबली झरनामा पर्यटक

| अन्नपुर्ण पदमार्गअन्तर्गत मनाङ र लमजुङको सिमाना च्याम्चेमा रहेको बहुबली झरनामा पुगेका पर्यटक । तस्वीर : नविन लामिछाने, मनाङ, रासस

चिनियाँ प्रदर्शनीमा प्रधानमन्त्री ओलीको प्रतिरुप झल्काउने कलाकृति [फोटो फिचर]

चिनियाँ प्रदर्शनीमा प्रधानमन्त्री ओलीको प्रतिरुप झल्काउने कलाकृति [फोटो फिचर]

| काठमाडौँको दरबार मार्गमा बिहीबारदेखि शुरु भएको चिनियाँ प्रदर्शनीमा रसियामा आयोजित विश्वकप फुटबल झल्काउने कलाकृति प्रस्तुत गर्दै । काठमाडौँको दरबार मार्गमा बिहीबारदेखि शुरु भएको चिनियाँ प्रदर्शनीमा राखिएको जनजीवन झल्काउने मूर्तिकला ।...

समयको पर्खाइमा टिपर

समयको पर्खाइमा टिपर

| काभ्रेपलाञ्चोकको बनेपामा समयको पर्खाइमा लाइनबद्ध भएर बसेका टिपर । अरनिको राजमार्गमा दुर्घटना न्यूनीकरणका लागि बनेपाबाट साँझ ८ बजे मात्र टिपरलाई प्रवेश दिइन्छ । यहाँबाट दैनिक चार सयको हाराहारीमा निर्माण सामग्री...

कागबेनीको दृश्यमा रमाउँदै आन्तरिक पर्यटक

कागबेनीको दृश्यमा रमाउँदै आन्तरिक पर्यटक

| मुस्ताङको कागबेनीदेखि मुक्तिनाथ जाने बाटोमा पर्ने डाँडाबाट अवलोकन गर्दै स्वदेशी पर्यटकहरु । तस्बिर : निरज थकाली, ठिनी, मुस्ताङ, रासस

प्रधानमन्त्रीद्वारा विद्युतीय बस चढेर शुभारम्भ [फोटो फिचर]

प्रधानमन्त्रीद्वारा विद्युतीय बस चढेर शुभारम्भ [फोटो फिचर]

| ललितपुर, ६ कात्तिक  :  साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गर्नुभएको हो । सो अवसरमा...

चिसो छल्न भेडीगोठ सार्दै

चिसो छल्न भेडीगोठ सार्दै

| हिमाली क्षेत्रमा चिसो वढ्न थालेपछि चिसो छल्न भेडीगोठ गर्मी क्षेत्रमा सार्दै व्यवसायी । तस्वीर : धनबहादुर भण्डारी, डडेल्धुरा, रासस

बागलुङमा कृत्रिम ताल

बागलुङमा कृत्रिम ताल

| पहिरोले बडिगाड खोला थुनेपछि बागलुङको तुरतुरेमा बनेको कृत्रिम ताल । तस्वीर : रामबहादुर थापा, बागलुङ, रासस

बागेश्वरीको तलाउमा डुङ्गा सञ्चालन

बागेश्वरीको तलाउमा डुङ्गा सञ्चालन

| बागेश्वरी मन्दीर गुठी व्यवस्थापन समितिद्वारा नेपालगन्जस्थित बागेश्वरी मन्दीर परिसरमा रहेको तलाउमा सञ्चालन गरिएको डुङ्गामा जलयात्रा गर्दै आन्तरिक पर्यटक । तस्वीर : काशीराम शर्मा, बाँके, रासस