Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment फोटो फिचर Archives - Page 8 of 8 - Pnpkhabar.com

फोटो फिचर

फसेको ट्याक्टरलाई धकेलेर सडक पार गराइँदै (फोटोफिचर)

फसेको ट्याक्टरलाई धकेलेर सडक पार गराइँदै (फोटोफिचर)

| राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङको बिहुँमा फसेको ट्याक्टरलाई धकेलेर सडक पार गराइँदै । तस्बिर : रामबहादुर थापा, बागलुङ, रासस

पुराना किताव सङ्कलन गरेर छ जनाको परिवार पाल्दै यी युवा (फोटोफिचर)

पुराना किताव सङ्कलन गरेर छ जनाको परिवार पाल्दै यी युवा (फोटोफिचर)

| पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा पुराना कापी किताव सङ्कलन गर्दै सर्लाहीका एक नागरिक । उनले कवाडी सङ्कलन गरेरै आफ्नो छ जनाको परिवार पाल्दै आएका छन् । तस्बिर :...

प्रम ओलीलाई मानार्थ डक्टरको उपाधि प्रदान (फोटोफिचर)

प्रम ओलीलाई मानार्थ डक्टरको उपाधि प्रदान (फोटोफिचर)

| प्रधानमन्त्री केपी शर्मा ओली सान होजेमा आयोजित समारोहमा मानार्थ डक्टरको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्राप्त गरेपछि सम्बोधन गर्दै । नेपालमा शान्ति तथा प्रजातन्त्रका लागि दिएको योगदानवापत युनिभरसिटी फर पिस (शान्ति...

विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पालको भरमा

विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पालको भरमा

| विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिरको भत्किएको गजुर छोपिएको पाल च्यातिएर उडाएपछि पाल फेरेर मन्दिरमा पानी छिर्न रोकिएको छ । भूकम्पले पूर्णरुपमा क्षति भएको मन्दिर अहिलेसम्म पुनःनिर्माण हुन...

जीर्ण भवनको छत हेरेर पढ्दै विद्यार्थी (फोटोफिचर)

जीर्ण भवनको छत हेरेर पढ्दै विद्यार्थी (फोटोफिचर)

| राजविराजमा साढे छ दशकअघि निर्मित केशो अनिरुद्धवती माविको जीर्ण भवनमा पठनपाठन हुँदै । तस्वीर : नानीमैया कटवाल पोखरेल, राजविराज, रासस

सिंहपुर सामुदायिक वनमा आवद्ध महिलाहरु वन क्षेत्रमा घाँस काट्दै (फोटोफिचर)

सिंहपुर सामुदायिक वनमा आवद्ध महिलाहरु वन क्षेत्रमा घाँस काट्दै (फोटोफिचर)

| कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको सिंहपुर सामुदायिक वनमा आवद्ध महिलाहरु वन क्षेत्रमा घाँस काट्दै । बैज्ञानिक वन व्यवस्थापनको कार्य गरिएपछि उपभोक्ताले सुविधा पाएका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस...

यसरी तरपरे भीरमा सडक निर्माण गर्दै मजदुर (फोटोफिचर)

यसरी तरपरे भीरमा सडक निर्माण गर्दै मजदुर (फोटोफिचर)

| जाजरकोट–डोल्पा सडक अन्तर्गत डोल्पाको त्रिपुराकोट जोड्ने अन्तिम विन्दु तरपरे भीरमा सडक निर्माण गरिँदै । तरपरे भीरमा सडक निर्माणपछि डोल्पा पूर्णरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने सेनाले जनाएको छ । तस्वीर :...