समाज

अब सरकारको माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य

अब सरकारको माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य

| काठमाडौं, मंसिर ३ : सरकारी माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य रूपमा उल्लेख गर्ने निर्णयसँगै नेपाल संवत्को राष्ट्रिय मान्यता व्यावहारिक रूपमा कार्यान्वयन हुने चरणमा अघि बढेको छ । नेपाल संवत्को...

आजको मौसम : हिमपातको सम्भावना

आजको मौसम : हिमपातको सम्भावना

| काठमाडौं, मंसिर ३ : हाल सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यत: सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै

सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै

| काठमाडौं, मंसिर ३ : देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य...

आमाछोरा मृत अवस्थामा फेला

आमाछोरा मृत अवस्थामा फेला

| प्यूठान, मंसिर २ : प्यूठानको नौबहिनी गाउँपालिका–३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । २२ वर्षीया रिमा बुढामगर हिजो मृत अवस्थामा फेला परेको र हराइरहेका तीन वर्षका छोरा मुस्कान पनि...

सोमवार सार्वजनिक बिदा

सोमवार सार्वजनिक बिदा

| काठमाडौं, मंसिर २ : सोमवार लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिइएको छ । सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नवलपरासी, रुपन्देही,...

मुक्तिनारायण मनमाया स्मृति पुरस्कार बाट साहित्यकार अनु शाह पुरस्कृत

मुक्तिनारायण मनमाया स्मृति पुरस्कार बाट साहित्यकार अनु शाह पुरस्कृत

| काठमाडौं: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युहयासायरद्वारा स्थापित ‘मुक्तिनारायण मनमाया श्रेष्ठ स्मृति विशिष्ठ साहित्यकार प्रतिभा पुरस्कार २०२२’ बोस्टनका नेपाली साहित्यकार अनु शाहलाई प्रदान गरिएको छ। राम श्रेष्ठद्वारा प्रायोजित पुरस्कार नगद २...

चार महिनामा १८ अर्ब वैदेशिक लगानी

चार महिनामा १८ अर्ब वैदेशिक लगानी

| काठमाडौं, मंसिर २ : चालु आर्थिक वर्षको चार महिनामा (साउन–कात्तिक) मा १८ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागको तथ्यांक अनुसार साउनदेखि कात्तिक महिनासम्म १७८ परियोजनामार्फत...

अवैध रूपमा टिकटक प्रयोग: भिपिएन र डिएनएस प्रयोग जोखिमपूर्ण

अवैध रूपमा टिकटक प्रयोग: भिपिएन र डिएनएस प्रयोग जोखिमपूर्ण

| काठमाडौं, मंसिर २ : सरकारले भिडियो प्लेटफर्र्म सामाजिक सञ्जाल टिकटकमा विकृति र अराजकता बढेपछि नेपालमा प्रतिबन्ध गरे पनि अवैध रूपमा यसको प्रयोग रोकिएको छैन । सरकारले गत कात्तिक २७ गतेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

| काठमाडौं, मंसिर २ : जल तथा मौसम विज्ञान विभागले हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । पश्चिमी वायुको प्रभाव रहँदा मुलुकका केही प्रदेशका थोरै स्थानमा...

छठ पर्वको आज दोस्रो दिन ‘खरना’

छठ पर्वको आज दोस्रो दिन ‘खरना’

| काठमाडौं, मंसिर २ : छठ पर्वको आज (शनिबार) दोस्रो दिन, खरना गरी मनाइँदै छ । शुक्रबारबाट सुरु भएको यस वर्षको छठ पर्वको आज खरना हो । छठ पर्वको दोस्रो दिनलाई...