Pnpkhabar.com
बुधबार, भाद्र ६, २०७५
VITata

खेलकुद

बङ्गबन्धु गोल्डकप : नेपाल र ताजकिस्तान भिड्दै

बङ्गबन्धु गोल्डकप : नेपाल र ताजकिस्तान भिड्दै

| काठमाडौँ, १६ असोज : डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज...

भलिबलको सेमिफाइनलका खेल आज

भलिबलको सेमिफाइनलका खेल आज

| काठमाडौँ, १६ आसोज : नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा यहाँ जारी सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताका दुबै सेमिफाइनलका खेल आज हुँदैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्...

साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दै

साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दै

| काठमाडौँ, १६ असोज : भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् । दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने...

कमल र दिलीपबीच उपाधि भिडन्त

कमल र दिलीपबीच उपाधि भिडन्त

| पोखरा, १६ असोज : पोखरामा जारी आइटिएफ सर्किट ४ टेनिस प्रतियोगितामा ३५ वर्षमाथिको एकल उपाधिका लागि नेपालका शीर्ष वरियताका कमल भण्डारी र भारतका दिलीप मोहन्तीबीच प्रतिस्पर्धा हुने भएको छ ।...

आठौँ राष्ट्रिय खेलकूद मङ्सिरमा नहुने

आठौँ राष्ट्रिय खेलकूद मङ्सिरमा नहुने

| काठमाडौँ, १५ असोज: आगामी मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठक आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले...

नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

| काठमाडौँ, १५ असोज: सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ । यही असोज १७ देखि २६...

नेपाल समूह चरणबाटै बाहिरियो

नेपाल समूह चरणबाटै बाहिरियो

| काठमाडौँ, १५ असोज: नेपाल बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । आज अफगानिस्तानसँग तीन विकेटले पराजित हुँदै नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको हो । टस...

नेपालबाट अफगानिस्तानलाई १३२ रनको चुनौती

नेपालबाट अफगानिस्तानलाई १३२ रनको चुनौती

| काठमाडौँ, १५ असोज : बङ्गलादेशमा जारी एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १३२ रनको लक्ष्य दिएको छ । बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा टस जितेर...

विश्वको सर्वाधिक उचाइ छुमचौरमा खेलमैदान बन्दै

विश्वको सर्वाधिक उचाइ छुमचौरमा खेलमैदान बन्दै

| जुम्ला, १५ असोज : जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने विश्वको सर्वाधिक उचाइ पातारासी गाउँपालिकाको छुमचौरमा खेलमैदान बन्ने भएको छ । दुई हजार ८०० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित...

आर्मी र एनआटीले बराबरी खेले

आर्मी र एनआटीले बराबरी खेले

| काठमाडौँ, १३ असोज: शहीद स्मारक ‘ए’ डिभिजन लिगको आजको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फूटबल सङ्घ (एन्फा) मैदानमा आर्मी...