Pnpkhabar.com
बुधबार, भाद्र ६, २०७५
VITata

विश्व

साउदी अरबीयालाई हतियार बिक्री रोक्छौं– मर्केल

साउदी अरबीयालाई हतियार बिक्री रोक्छौं– मर्केल

| बर्लिन, ५ कात्तिक (रासस/एएफपी ) :  जर्मन चान्सलर एन्जेला मर्केलले साउदी अरब सत्ताका आलोचक पत्रकार जमाल खशोग्गीको निर्मम हत्याको सन्दर्भमा जर्मनीले साउदी अरेबियालाई तत्कालका लागि सैनिक सामग्री बिक्री नगर्ने बताउनुभएको...

ताइवानमा रेल दुर्घटना, छानबिनको आदेश

ताइवानमा रेल दुर्घटना, छानबिनको आदेश

| यिलान, ताइवान, ५ कात्तिक (रासस/एएफपी): ताइवानका राष्ट्रपति चाइ इङ–वेनले आइतबार भएको रेल दुर्घटनाको बारेमा तत्काल छानबिन गर्न आदेश दिनुभएको छ । ताइवानमा विगत २७ वर्षकै सबैभन्दा भयानक मानिएको उक्त रेल...

नाइजेरियामा साम्प्रदायिक हिंसा, २४ घण्टे कर्फ्यु जारी

नाइजेरियामा साम्प्रदायिक हिंसा, २४ घण्टे कर्फ्यु जारी

| अबुजा, ५ कात्तिक (रासस/एएफपी)  :  नाइजेरियाली अधिकारीहरुले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घण्टे निषेधाज्ञा (कर्फ्यु ) जारी गरेका छन् । हिंसाका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको प्रहरीले...

अमेरिका ऐतिहासिक सन्धिबाट अलग्गिने

अमेरिका ऐतिहासिक सन्धिबाट अलग्गिने

| बीबीसी : राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्त्रसम्बन्धी रुससँगको शीतयुद्धकालीन एउटा ऐतिहासिक सन्धिबाट संयुक्त राज्य अमेरिका अलग हुने बताएका छन्। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सन् १९८७ को इन्टरमिडिएट रेन्ज न्यूक्लियर फोर्सेज (आईएनएफ)...

रेल दुर्घटना: १७ जनाको मृत्यु, ७० घाइते

रेल दुर्घटना: १७ जनाको मृत्यु, ७० घाइते

| यिलान, ताइवान, ४ कात्तिक: ताइवानमा आइतबार भएको रेल दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको ताइवानी अधिकारीले जनाएका छन् । ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गुडिरहेको रेलले लिकलाई छोड्दा भएको उक्त...

मालदिभ्सको निर्वाचनमा यमीनको पराजय भएको अदालतको ठहर

मालदिभ्सको निर्वाचनमा यमीनको पराजय भएको अदालतको ठहर

| कोलम्वो, ४ कात्तिक: मालदिभ्सको सर्वोच्च अदालतद्वारा गत महिना भएको राष्ट्रपतीय निर्वाचन परिणामलाई रद्द गरी नयाँ निर्वाचन गर्नका लागि वर्तमान राष्ट्रपति अब्दुल्ला यमीनले गरेको निवेदनलाई आइतबार खारेज गरिदिएको छ । अदालतको...

कोस्टारिकामा चार जना अमेरिकीको मृत्यु

कोस्टारिकामा चार जना अमेरिकीको मृत्यु

| सान जोसे, ४ कात्तिक (रासस/एएफपी) : नदीमा राफ्टीङ गरिरहेका चार जना अमेरिकी पर्यटकको दुर्घटनामा मृत्यु भएको र एक जना कोस्टारिकाका नागरिक बेपत्ता भएको रेडक्रसले जनाएको छ । कोस्टारिकाको नारान्जीतो नदीमा...

हिंसात्मक घटनाका कारण रोकिएका अफगान संसदको मतदान जारी

हिंसात्मक घटनाका कारण रोकिएका अफगान संसदको मतदान जारी

| काबुल, ४ कात्तिक (रासस/एपी/एएनआई)  : अफगानिस्तानको संसदको निर्वाचनका क्रममा हिंसात्मक घटनाका कारण स्थगित भएका र ढिलाई भएका मतदान केन्द्रहरुमा आज मतदान भइरहेको छ । अफगान निर्वाचन आयोगका अध्यक्ष अब्दुल बादी...

अफगानिस्तानको निर्वाचनमा १३० भन्दाबढी हताहत

अफगानिस्तानको निर्वाचनमा १३० भन्दाबढी हताहत

| काबुल, ३ कात्तिक (रासस÷एएफपी) : अफगानिस्तानमा आज भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १३० भन्दाबढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ । शनिबार भएको यस निर्वाचनका...

मतदान केन्द्र नजिकै भएको विस्फोटमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु

मतदान केन्द्र नजिकै भएको विस्फोटमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु

| काबुल, ३ कात्तिक (रासस÷एएफपी) : अफगानिस्तानको राजधानी काबुलमा मतदान केन्द्र नजिकै भएको विस्फोटमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ३० जना घाइते भएका स्वास्थ्य...