Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment विश्व Archives - Page 26 of 31 - Pnpkhabar.com

विश्व

सात सुरक्षाकर्मी मारिए

सात सुरक्षाकर्मी मारिए

| अङकरा, १८ असोज : टर्कीको दक्षिणपूर्वी क्षेत्रमा आतङककारीहरुको हमलामा परी सात जना सुरक्षाकर्मी मारिएका छन् । बट्मान प्रदेशमा बिहीबार भएको घटनामा परी अरु दुई जना घाइते पनि भएको अधिकारीहरुले जानकारी...

पुटिनको भारत भ्रमण, पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने

पुटिनको भारत भ्रमण, पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने

| नयाँदिल्ली, १८ असोज : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुग्नु हुनेछ । रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका,...

इरानमाथिका प्रतिबन्धहरु फुकुवा गर्न अदालतको आदेश

इरानमाथिका प्रतिबन्धहरु फुकुवा गर्न अदालतको आदेश

| दि हेग, नेदरल्यान्ड्स, १८ असोज : संयुक्त राष्ट्रसङ्घको एक अदालतले मानवीय सहायताका सामग्री एवं नागरिक उड्डयन सुरक्षासँग जोडिएका सामानको आयातमा इरानमाथि लगाइएका प्रतिबन्धहरु फुकुवा गर्न संयुक्तराज्य अमेरिकालाई आदेश दिएको छ...

टर्कीमा ४२ आप्रवासी पक्राउ

टर्कीमा ४२ आप्रवासी पक्राउ

| इस्तानबुल, १७ असोज : टर्कीको राजधानी इस्तानबुलमा एउटा सानो ट्रकमा सवार रहेका ४२ जना गैरकानूनी पाकिस्तानी आप्रवासीलाई टर्कीज प्रहरीले कब्जामा लिएको छ । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार शरणार्थीले भरिएको बागसिलार जिल्लामा...

पूर्व प्रधानमन्त्रीका श्रीमती पक्राउ

पूर्व प्रधानमन्त्रीका श्रीमती पक्राउ

| क्वालालम्पुर, १७ असोज: मलेसियाका पूर्वप्रधानमन्त्रीका श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ । कैयौँ अर्ब डलर भष्टाचार गरेको आरोपमा उहाँलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले बुधबार पक्राउ गरेको हो...

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १४ सय पुग्यो

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १४ सय पुग्यो

| जकार्ता, १७ असोज : इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ । यस भूकम्पमा फसेका व्यक्तिहरुको...

भारतीय प्रधानन्यायधीशद्वारा सपथ ग्रहण

भारतीय प्रधानन्यायधीशद्वारा सपथ ग्रहण

| नयाँ दिल्ली, १७ असोज : भारतीय प्रधानन्यायाधीश रञ्जन गोगईले बुधबार आफ्नो पद तथा गोपनीयताको सपथ लिनुभएको छ । भारतीय राष्ट्रपति भवनमा बुधबार आयोजित एक विशेष समारोहमा उहाँलाई भारतीय राष्ट्रपति रामनाथ...

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाने

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाने

| वासिङ्टन, १७ असोज : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आउँदो आइतबार उत्तर कोरियाको भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा उहाँले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटघाट गर्नु हुनेछ ।...

इन्डोनेसिया भुकम्प र सुनामीका कारण साठी हजार व्यक्ति विस्थापित

इन्डोनेसिया भुकम्प र सुनामीका कारण साठी हजार व्यक्ति विस्थापित

| जाकार्ता, १६ असोज: इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको सुलावेसी प्रान्तमा गत शुक्रबार भुकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० पुगेको छ । अझै कैयौँ मानिसहरू वेपत्ता रहेका बताइएको...

निर्वाचन प्रचारका लागि भएको प्रदर्शनमा १३ अफगानीको मृत्यु

निर्वाचन प्रचारका लागि भएको प्रदर्शनमा १३ अफगानीको मृत्यु

| जलालावाद, अफगानिस्तान, १६ असोज : अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको निर्वाचन प्रचारप्रसारका लागि मङ्गलबार निकालिएको प्रदर्शनमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको यहाँका प्रहरी अधिकारीले बताएका छन् । यस...