विश्व

अमेरिकामा एकैदिन १ लाख २३ हजारमा कोरोना संक्रमण, १२१७ जनाकाे मृ त्यु

अमेरिकामा एकैदिन १ लाख २३ हजारमा कोरोना संक्रमण, १२१७ जनाकाे मृ त्यु

| काठमाडौँ, मंसिर १७ : पछिल्लो २४ घण्टामा सर्वाधिक को रो ना सं क्र मि त थपिने देशको शीर्ष स्थानमा संयुक्त राज्य अमेरिका छ । त्यहाँ यो अवधिमा १ लाख २३...

भारतमा पनि भेटियाे काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’

भारतमा पनि भेटियाे काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’

| काठमाडौँ, मंसिर १६ : भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव...

नाइजेरियामा डुंगा दुर्घटना, २९ बालबालिकाको मृत्यु

नाइजेरियामा डुंगा दुर्घटना, २९ बालबालिकाको मृत्यु

| काठमाडौँ, मंसिर १६ : नाइजेरियामा एउटा डुंगा डुब्दा कम्तिमा २९ बालबालिकाको मृ त्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दु...

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

| सउल, १५ मङ्सिर : दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक...

ट्विटरका प्रमुख कार्यकारीबाट डोर्सेले दिए राजीनामा

ट्विटरका प्रमुख कार्यकारीबाट डोर्सेले दिए राजीनामा

| काठमाडौँ, मंसिर १४ : चर्चित सामाजिक सञ्जाल ट्विटरका सहसंस्थापक ज्याक डोर्सेले प्रमुख कार्यकारी पदबाट राजीनामा दिएका छन् । उनको स्थाथान अब अहिलेका प्रमुख प्राविधिक अधिकृत पराग अग्रवालले लिने ट्विटरले जनाएको...

भारतमा पनि देखियो कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’

भारतमा पनि देखियो कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’

| काठमाडौँ, मंसिर १२ : दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा...

इक्वेडरको जेलमा झडप, ६८ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, ६८ कैदीको मृत्यु

| काठमाडौँ, कात्तिक २८ : इक्‍वेडरको जेलमा भएको भिडन्तमा परी ६८ जना कैदीबन्दीको मृ त्यु भएको छ। घ ट नामा कयौं घा इ ते भएका छन्। गत सेप्टेम्बर यता मात्रै यस्तै...

कोभिड महामारीको केन्द्रविन्दु बन्दै युरोपः डब्लुएचओ

कोभिड महामारीको केन्द्रविन्दु बन्दै युरोपः डब्लुएचओ

| जेनेभा, कात्तिक २० : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिना कोरोना भाइरस संक्रमण ५० प्रतिशतभन्दा बढेको बताएका छन्। खोपहरूको पर्याप्त आपूर्तिका बाबजुद युरोप महामारीको केन्द्रविन्दु बनेको...

काबुलमा विस्फोट हुँदा १५ जनाको मृत्यु, ३४ जना घाइते

काबुलमा विस्फोट हुँदा १५ जनाको मृत्यु, ३४ जना घाइते

| एजेन्सी : अफगानिस्तानको राजधानी काबुलमामा दुई शक्तिशाली वि स्फो टमा परेर १५ जनाको मृ त्यु भएको छ । दुईवटै वि स्फो ट अस्पतालको अगाडि भएको तालिबानका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले...

कोरोना नियन्त्रणका लागि रुसमा सात दिन बिदा

कोरोना नियन्त्रणका लागि रुसमा सात दिन बिदा

| मस्को : मस्को रुसले कोरोना भाइरसको फैलावट नियन्त्रणका लागि भन्दै अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म भुक्तानी दिने तर काम गर्न कार्यालयमा जान नपर्ने व्यवस्था गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर...